निस्सा पाएर पनि बेखुसी भूमिहीन भन्छन्- भोटलाई गर्या हो, पुर्जा पाउनेमा विश्वास छैन
चैत्र २१, तनहुँ | शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारका टिकाराम शर्माले आइतबार जग्गाधनी लालपुर्जा प्राप्तिका लागि निस्सा प्राप्त गरे । राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा शुक्लागण्डकी नगरपालिकाले उनको हातमा निस्सा थमाइदिँदा पनि...