ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु
कात्तिक २, ताप्लेजुङ | ताप्लेजुङको मौवाखोला गाउँपालिका–४ चाप्लिङ खोल्सामा गएराती ट्रयाक्टर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रयाक्टर चालक सोही गाउँपालिका–५ का ३१ वर्षीय पासाङ शेर्पा,...