छथर गाउँपालिकाका एमालेका वडा अध्यक्षसहित ३ जना पक्राउ
वैशाख २९, तेह्रथुम | तेह्रथुमको छथर गाउँपालिकाका नेकपा एमालेका वडा अध्यक्ष सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गठबन्धनका कार्यकर्तालाई बाहिरबाट मानिस ल्याएर कुटपिट गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको...