१५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ
वैशाख २५, तेह्रथुम | १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लालिगुराँस नगरपलिका–३ मुसाङखेल बस्ने १९ वर्षीय अनिस बस्नेत रहेका छन् ।...