लिम्बु सभ्यता : पुरुषभन्दा बढी तौल भए महिलाले विवाह गर्न पाउँदैनथे, झल्को दिनेगरी बन्यो चोलुङ पार्क
असोज १६ , तेह्रथुम, न्युज कारखाना । प्रकृति पुजकका रूपमा चिनिएका पूर्वीपहाडी भेगमा बसोवास गर्ने लिम्बु समुदायको ढुंगासँग छुट्टै सम्बन्ध रहिआएको छ । यो जातिमा जन्मदेखि मृत्युपर्यन्त ढुंगाको भूमिका र...