हिरासतमा रहेका श्रीमान भेट्न गएकी श्रीमती लागुऔषधसहित पक्राउ
मङ्सिर २७, दाङ | दाङमा प्रहरीको हिरासतमा रहेका श्रीमानलाई लागुऔषध लिएर भेट्न पुगेकी एक महिलालाई प्रहरीले पक्राउ गरेकाे छ ।
हिरासतमा रहेका घाेराही–१५ का २२ वर्षीय अशोक खड्कालाई भेट्न आएकी उनकी...