प्रेमको विश्वासमा पारेर आर्थिक लाभ उठाउन खोज्ने ३ जना प्रहरीको फन्दामा
मङ्सिर २५, दाङ | प्रेम सम्बन्धको विश्वासमा पारेर आर्थिक लाभ उठाउन खोज्ने दुई महिला र एक पुरुष गरी तीन जनालाई दाङबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गढवा गाउँपालिका– ६ घर भई हाल...