असार २, दाङ (रासस) । करिब महिना दिन अघिसम्म कोरोनाको ‘हट स्पट’ अर्थात् सबैभन्दा बढी प्रभावित क्षेत्रका रुपमा रहेको दाङ जिल्लामा पछिल्लो हप्तामा सङ्क्रमितहरु घटेका छन् । अहिले यस जिल्लामा...