एमालेका शंकर पोखरेललाई पराजित गर्दै माओवादी केन्द्रकी रेखा शर्मा विजयी
मंसिर ८, दाङ । नेकपा (माओवादी केन्द्र) की रेखा शर्माले पहिलो प्रयासमै नेकपा एमालेका शक्तिशाली महासचिव शंकर पोखरेललाई हराएकी छन्।
दाङ क्षेत्र नं २ मा भएको रोचक प्रतिस्पर्धामा शर्माले पोखरेललाई...