‘हनिट्रयाप’मा पारेर पाँच करोड माग्ने मुख्य योजनाकारलाई कारागार चलान
पुस २६, दाङ । दाङ तुलसीपुरका एक ब्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर रु पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
सोमबार भएको थुनछेक बहसमा दाङ देउखुरी...