एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
जेठ २, महेन्द्रनगर । दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा हाइस माइक्रो बस दुर्घटना हुँदा ३...