दार्चुलामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, केही घाइते
बिरादत्त भट्ट । वैशाख ८, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका-६ ग्वानीमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
शान्तिपूर्ण र्याली गरिरहेको समयमा कांग्रेसका कार्यकर्ताले आफूमाथी ढुंगा र सिसाका...