दार्चुला-तिङ्कर सडकमा नेपाली सेनाले काम सुरु गर्दै
नरेन्द्रसिह कार्की । भदौ २८, दार्चुला (रासस)। दार्चुलाबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलङ्गा-तिङ्कर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ । सतासी किलोमिटर सडक निर्माणको जिम्मा...