स्थलगत अध्ययन गर्न गृहमन्त्रालयको टोली भारतीय बाटो हुँदै गस्कु प्रस्थान
साउन २१, दार्चुला (रासस)। जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृहमन्त्रालयको छानबिन समितिको टोली स्थलगत अध्ययनका लागि भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ । मन्त्रालयका सहसचिव...