दार्चुलामा जिप दुर्घटना: ५ जनाको घटनास्थलमै मृत्यु, छ घाइते
भदौ १, दार्चुला | दार्चुलामा जीप दुर्घटना हुदाँ पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। छ जना घाइते भएका छन्। शैल्यशिखर नगरपालिका–६ उल्लानीमा गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको जीप दुर्घटना...