बेरोजगार किसानलाई कृषि र पशुपालनमार्फत आत्मनिर्भर बनाइने
असार ८, दार्चुला (रासस)। अपि हिमाल गाउँपालिकाले बेरोजगारलाई कृषि र पशुपालन व्यवसायमार्फत आत्मनिर्भर बनाउने नीति कार्यक्रम ल्याएको छ । जिल्लाकै दुर्गम क्षेत्रको हिमाली गाउँपालिकाले कृषि र पशुपालनको राम्रो सम्भावना रहेको...