पुस २०, धनुषा | धनुषामा एक भारतीय महिलाको शव भेटिएको छ ।
जनकनन्दिनी गाउँपालिका वडा नम्बर–१ स्थित स्थानीय मनोज यादवको खेतमा एक भारतीय नागरिकको शव फेला भेटिएको धनुषा प्रहरीले जनाएको छ...