कांग्रेसले थाल्यो मधेसमा संसदीय दल नेता चयन प्रक्रिया
पुस ८, जनकपुरधाम | नेपाली कांग्रेसले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ ।
संसदीय दलको नेता चयन गर्न कांग्रेसले पार्टीको मधेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवको...