मङ्सिर २६, जनकपुरधाम | धनुषामा गए राती सुतिरहेको अवस्थामा एक महिलाको विभत्स हत्या भएको छ । आइतबार राति ११ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ...