देउवा र प्रचण्डको अपरिपक्व सोचले देश संकटतर्फ : नेता पाण्डे
साउन २, धनुषा | नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री एवं गठबन्धन दलका नेतृत्वकर्ता शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अपरिपक्व सोचले मुलुक संकटतर्फ उन्मुख भइरहेको बताएका...