करिब ५ सय धार्मिक पर्यटक बोकेको भारतीय रेल आज पहिलो पटक नेपाल आउँदै
असार ९, जनकपुर | १४ डिब्बामा करिब ५ सय धार्मिक यात्रु बोकेर ‘भारतीय गौरब पर्यटन रेल’ आज अपरान्ह जनकपुर स्टेसनमा आउने भएको छ । जानकी मन्दिरका महन्थ रामरोसन दासका अनुसार यात्रामा आएका...