जनलोकपाल आयोगका पदाधिकारीको गुनासैगुनासो
असार ६, जनकपुरधाम | मधेस प्रदेश जनलोकपाल आयोगका पदाधिकारीले कर्मचारीको लापरवाहीका कारण बजेट फ्रिज हुने अवस्थामा पुगेको आरोप लगाएका छन् ।
आयोगका निमित्त कार्यालय प्रमुख दानीक्रान्त झाको लापरवाहीका कारण आयोगको करोडौ...