प्रधानमन्त्रीले संसदभित्र मौनधारणको अवज्ञा गरेको भन्दै मधेस कांग्रेसको विरोध
माघ ६, काठमाडौँ | प्रतिनिधिसभा बैठकमा मधेस आन्दोलनका शहिदहरुप्रति भएको अपमानप्रति नेपाली कांग्रेस मधेस प्रदेशले दुःख व्यक्त गरेको छ ।
कांग्रेस मधेस प्रदेशका सभापति तथा संसदीय दलका नेता कृष्ण प्रसाद यादवले...