धनुषाको जनकनन्दनी-१ मा एकीकृत समाजवादीको प्यानल नै विजयी
वैशाख ३१, जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका सन्तोष कुमार गोइत प्यानलसहित निर्वाचित भएका छन् ।
गोइतले ४१२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका...