जनकपुरधामका मेयर उम्मेदवारहरूको चुनावी एजेण्डा : भ्रष्टाचार अन्त्यदेखि धार्मिक पर्यटकीय सहर बनाउनेसम
वैशाख १६, जनकपुरधाम | जनकपुरधाम उपमहनगरपाकिलका स्थानीय तहको हेबिवेट बन्दै गएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाम नै रहेकोले पनि दलीयदेखि स्वतन्त्र उम्मेदवारसम्म नेतृत्व लिन कम्मर कसेर लागेका छन् ।...