मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
माघ ४, जनकपुर | मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। मत विभाजन एवं हस्ताक्षर प्रक्रियामार्फत् उनको पक्षमा सबै दलले विश्वासको मतदान गरेका हुन्। १०७ सदस्यीय...