मधेसमा पछि हटे जसपाका लालबाबु, सर्वसम्मत संसदीय दलको नेता बने सरोजकुमार यादव
पुस २५, जनकपुरधाम | मधेस प्रदेशमा जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत चुनिएका छन्।
सांसद रामतअतिश यादवले दिएको जानकारीअनुसार अर्का उम्मेदवार मुख्यमन्त्री लालबाबु राउत पछि हटेपछि पूर्वसभामुख यादव सर्वसम्मत...