वैदशिक रोजगार वोर्डले दिने आर्थिक सहायता सिधै पीडितको बैंक खातामा जाने
मोहन पौडेल। असार १३, परासी (रासस)। वैदशिक रोजगार बोर्डले दिने आर्थिक सहायता सिधै पीडितको बैंक खातामा आउन थालेको छ । बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाका आफन्त वा अङ्गभङ्ग भएकालाई...