देवघाटको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता
असार १०, नवलपुर (रासस) । देशकै मध्यभागमा रहेको देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको छ । गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले आठौँ गाउँसभामा नीति...