जेठ २४, नवलपुर (रासस)। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यस वर्ष चैते धान उत्पादनमा वृद्धि हुने बताइएको छ । गत वर्षभन्दा २०० हेक्टर बढी क्षेत्रफलमा चैते धान खेती भएकाले यस वर्ष जिल्लामा उत्पादन...