झारफुक गर्ने क्रममा झाँक्रीले अगुल्टो झोस्दा र्यापर हप्याकको मुख डढ्यो
कात्तिक २५, नवलपरासी | नवलपरासीको कावासोतीमा टेलिभिजन रियालिटी शो ‘नेपहपको श्रीपेच’का प्रतिस्पर्धी र्यापर हप्याक (मिलनजंग कुँवर)लाई झारफुक गर्ने भन्दै झाँक्रीले मुखमा अगुल्टो झोसेपछि हप्याक घाइते भएका छन् । उक्त घटनाको भिडियो सार्वजनिक...