पर्वतको धारापानीमा करेन्ट लागेर एकको मृत्यु, १२ घाइते
साउन २३, पर्वत | पर्वतको जलजला गाउँपालिका -७ धाइरिङ धारापानी गाउँमा विद्युत सर्ट हुँदा एकजनाको मृत्यु भएको छ ।
प्रशारण लाइनमा विद्युत सर्ट भएर गाउँका सबै घरमा हाइभोल्टेज लाइन प्रशारण भएको स्थानीय...