२४ घण्टामा १५ शैयाको कोरोना अस्पताल
शिला पाण्डे÷पर्वत । कुश्मा नगरपालिकाले २४ घण्टामा १५ शैयाको कोरोना अस्पताल निर्माण गरेको छ । गुप्तेश्वर बहुमुखी क्याम्पसको भवनलाई नगरपालिकाले अस्थायी कोरोना अस्पतालका रुपमा परिणत गरेको हो ।
विश्वभर माहामारीका रुपमा...