कुश्म नगरपालिका ११ को महिला संघको अध्यक्षमा शान्ती मल्ल
पर्बत जिल्लाका विभिन्न वडाहरुमा नेपाली काङ्ग्रेसको भात्री सङ्गठ्न महिला संघ गठन कार्य भब्यताका साथ सन्चालन भैरहेका बेला कुश्मा नगरपालिका ११पकुवामा आज एक भेलाले महिला संघ गठन गरेको छ। महिला संघ...