समाजबादी पार्टी नेकपा र काँग्रेसको किल्ला भत्काउँदै, संगठन विस्तार गर्दै
पर्वत । समाजबादी पार्टी नेपालले पर्वतमा नेकपा र काँग्रेसको किल्ला भत्काउँदै आफ्नो संगठनलाई तीब्र रुपमा विस्तार गर्दै अगाडी बढेको छ । नेकपा र काँग्रेसमा लामो समयसम्म क्रियाशिल रहेका नेताहरुसमाजबादीमा प्रवेश...