एमसीसी राष्ट्रघाती छ –गृहमन्त्री थापा
महेन्द्र केसी/पर्वत । अमेरिकियन मिलिनियम च्यालेन्ज कपरेसन (एमसीसी) राष्ट्र हित विपरित भएको उपप्रधान तथा गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् ।
आइतबार पर्वत जिल्ला प्रशासन कार्यालयको भवन उद्घाटनका लागि आएका मन्त्री...