प्रधानमन्त्रीमाथि पनि छानविन हुनुपर्छ – बाबुराम भट्टराई
पर्वत । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीमाथि पनि छानविन हुनुपर्ने बताएका छन् । प्रेस सेक्यिुरिटि मेशिन खरिद प्रकरणमा संचारमन्त्रीको मात्रै हात नभई प्रधानमन्त्रीको समेत संलग्नता...