पर्वतबाट प्रतिनिधिसभा र प्रदेशसभा सबैमा एमाले विजयी
मंसिर ८, पर्वत। प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको पर्वतमा नेकपा (एमाले)ले विजयी हासिल गरेको छ ।
प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित हुनुभएको छ । साथै, दुवै प्रदेशसभामा पनि एमालेका...