कात्तिक २६, पर्वत | पर्वतको कुश्माबजार र बागलुङको बलेवा जोड्ने गरी निर्माण गरिएको केबुलकार मोडेलको यान्त्रिक पुल केही दिन बन्द हुने भएको छ ।
पुलको नियमित मर्मतका लागि आजदेखि झण्डै एक...