५० लाख बराबरको तेलको ट्रक नियन्त्रणमा लिएर बिक्री गर्ने चार जना पक्राउ
कात्तिक ७, वीरगञ्ज | करिब ५० लाख मूल्य बराबरको तेल ट्रकसहित बीच बाटोमै बेपत्ता पारेर बिक्री गर्ने समूहलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
परवानीपुर ५ बहुअरीस्थित मनोकामना आयल फुड प्रोसेसिङबाट...