पाँचथरको फिदिम नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी
जेठ ४, पाँचथर | पाँचथरको एकमात्र नगरपालिका फिदिम नगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले विजयी हुनुभएको छ । नेकपा एमाले र राप्रपाकाे गठबन्धनमा मेयर पदका उम्मेदवार पृथ्वी लावतीलाई ६...