2026-10-02 02:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरको फिदिममा जेसीवीको २२ औँ डिलर

पौष २०, पाँचथर। कमल घिमिरे। पाँचथरको फिदिममा जेसीवीको २२ औँ डिलरको स्थापना भएको छ । 

एम.ए.डब्लु प्रा.लीले नेपालका ल्याएको जेसीवी ब्राण्ड को आधिकारिक डिलर फिदिम नगरपालिका ४ को जोरसाल बजारमा ल्याएको हो । निर्माणका काम गर्दा मेसिनमा खरावी आएमा विर्तामोड सम्म जानु पर्ने समस्यालाई मध्यनजर गरी फिदिम मै डिलर ल्याएको जेसिवि ब्रान्डका सेल्स चिफ मेनेजर कञ्चन सिलवालले बताउनु भयो । 

नयाँ जेसिवी, स्पेयर्स पार्टस र दक्ष इन्जिनियरको सुविधा फिदिम बाटै प्रदान हुने फिदिम डिलरका जेनेरल मेनेजर सन्जिव जोशीको भनाइ छ । डिलर उद्घाटन कार्यक्रम उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष नवराज घिमिरेको प्रमुख आतिथ्यता र झरना स्टोर्सका प्रोपाइटर राजकुमार जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग