पाँचथरकाे मिक्लाजुङ अध्यक्षमा माओवादीका अमर माखिम दाेस्राे पटक निर्वाचित
जेठ ३, काठमाडाैं | पाँचथरको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका अमरराज माखिम फेरि निर्वाचित भएका छन् । उनले अध्यक्ष पदमा ६ हजार ६५ मत प्राप्त गरे । सत्ता गठबन्धनका उनले...