स्कुल अफ डेमोक्रेसीले जनप्रतिनिधिलाई गर्यो सम्मान
कमल घिमिरे । माघ ४ । पाँचथर, स्कुल अफ डेमोक्रेसी नेपाल पाँचथरले जिल्लामा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरेको छ ।
नेपाली कांग्रेसको सुभेच्छुक सँस्था स्कुल अफ डेमोक्रेसीले नेपाली कांग्रेसबाट निर्वाचित...