बझाङमा पुनः भूकम्प गएपछि प्रहरीद्वारा घर बाहिर बस्न ‘माइकिङ’
कात्तिक २७, बझाङ | खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा केन्द्र भएर शनिबार साँझ पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ ।
पाटादेवल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक रामबहादुर...