बझाङ्ग - BJNसमाज बझाङमा भूकम्पको धक्का महसुस Last updated: October 30, 2022 5:31 am By साझासवाल <p><b>कात्तिक १३, बझाङ । </b>बझाङमा भूकम्प गएको छ। आज बिहान ९ बजेर २६ मिनेट जाँदा त्यहाँ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो।<br></p><p>भूकम्प ४.६ रेक्टर स्केलको रहेको बताइएको छ।</p> Previous Article हेर्नुहोस् ! यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर Next Article दक्षिण कोरियामा हेलोवीन मनाउन जम्मा भएको भीडमा किचिएर १५१ जनाको मृत्यु Leave a Comment Leave a Reply Cancel replyYou must be logged in to post a comment.