आमा माइत गएको मौका छोपी ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा बझाङमा ७० वर्षीय वृद्ध पक्राउ
कात्तिक १५, बझाङ | बझाङमा ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–२ का ७० वर्षीय धनगिरी सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको...