सुदुरपस्चिममा सङ्क्रमण दर आधाभन्दा बढीमा
सिद्धराज भट्ट | जेठ ३, काठमाडौँ | सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण गराएकामध्ये पछिल्ला दिनमा आधाभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कअनुसार अघिल्लो साता प्रदेशमा...