जनशक्ति नहुँदा सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा समस्या
वैशाख १०,बझाङ । भारतबाट घर फर्केका बझाङकोे जयपृथ्वी नगरपालिका– ६ का ४८ वर्षीय पुरुषको बिहीबार कोरोना सङ्क्रमणले मृत्यु भयो । उहाँ भारतको तामिललाडुबाट चैत २९ गते बझाङ आउनुभएको थियो ।
उहाँले...