बर्दियाको गोआर बञ्जारालाई लोपोन्मुख जातिमा समावेश गर्नुपर्ने माग
फागुन २२, बाँके । बर्दियाको गुलरियामा बर्सौँदेखि बसोबास गर्दै आएका गोआर बन्जारा जातिले आफूहरुलाई लोपोन्मुख जातिमा समावेश गर्नुपर्ने माग गरेका छन् ।
आफ्नो छुट्टै मातृभाषा र परम्परा, रीतिरिवाज, सांस्कृतिक पहिचान तथा...